रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय समिति बैठकका ११ निर्णय

रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय समिति बैठकका ११ निर्णय


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठकबाट भएका ११ वटा निर्णय सार्वजनिक गरेको छ । पार्टीले निर्णयसम्बन्धी सूचना सार्वजनिक गर्दै बैठकका निष्कर्षबारे जानकारी गराएको हो ।

प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन) लाई पार्टीको वरिष्ठ नेताको भूमिकामा औपचारिक रूपमा समेटेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि रास्वपा र काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख शाहबीच भएको राजनीतिक समझदारीअनुसार उनलाई उक्त भूमिकामा राख्ने सहमति भएको थियो ।

केन्द्रीय समिति बैठकका ११ निर्णय :