कांग्रेस संसदीय दलको बैठक दिउँसो साढे ३ बजे

कांग्रेस संसदीय दलको बैठक दिउँसो साढे ३ बजे


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।