सुनको मुल्य बढ्दा चाँदीको भने घट्यो

सुनको मुल्य बढ्दा चाँदीको भने घट्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो।

जसअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज प्रतितोला १० रूपैयाँले घटेको  । जसअनुसार ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।