नेपाली कांग्रेस संसदीय दलको बैठक बिहान ११ बजे

नेपाली कांग्रेस संसदीय दलको बैठक बिहान ११ बजे


ग्लोब नेपाल
378
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) बस्दै छ। बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको छ। संसदीय दलको कार्यालयका अनुसार आज बस्ने बैठकका औपचारिक एजेन्डाहरू भने सार्वजनिक गरिएको छैन।