रास्वपा सचिवालय बैठक बिहान १० बजे

रास्वपा सचिवालय बैठक बिहान १० बजे


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (बिहीबार) बस्दै छ। पार्टी सभापति रवि लामिछानेले बिहान १० बजेका लागि बैठक आह्वान गरेका हुन्। वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बस्ने बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, आन्तरिक रणनीति तथा भावी कार्ययोजनाका विषयमा छलफल हुने बताइएको छ।