ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले अनुरोध गरेका छन्।


प्रतिक्रिया