एसियाली खेलकुदमा तेन्जिङले नेपाललाई दिलाए पहिलो पदक

एसियाली खेलकुदमा तेन्जिङले नेपाललाई दिलाए पहिलो पदक


ग्लोब नेपाल
0
Shares

नागाेया। तेन्जिङ शेर्पाले एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका छन् । तेन्जिङ शेर्पाले कराते ८४ केजीको तौल समूहमा कास्य पदक जिताएका हुन् ।

जापानको नागोयामा जारी एसियाली खेलकुदमा बुधबार तोयोहासी जिम्नाजियममा भएको रिपेचार्ज चरणमा लाओसका सायासाने भत्थानालाई ९–१ ले पराजित गर्दै शेर्पाले एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक जितेका हुन्।

तेन्जिङले एक इप्पोनसहित कुल नौ अंक जोड्दै खेल ९–१ ले आफ्नो पक्षमा पारे ।  र कांस्य पदक सुनिश्चित गरे।