काठमाडौं । एमालेको आज (बिहिबार) बसेको सचिवालय बैठकले पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र केन्द्रीय सदस्य प्रदिप ज्ञवाली सहित केहि नेतालाई स्थायी कमिटी सदस्य मनोनीनत गरेको छ । जारी केन्द्रीय कमिटी बैठकमा मनोनीत प्रस्ताव गरिएकाहरूको सूची यसप्रकार छ ।
इश्वर पोखरेल
प्रदीप ज्ञवाली
देवराज घिमिरे
शिवमाया तुम्बाहाम्फे
लालबाबु पण्डित
थममाया थापा
काशीनाथ अधिकारी


प्रतिक्रिया