कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै (अपडेटे)

कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता कायमै (अपडेटे)


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको मतगणना जारी छ । ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार २ सय ३१ मत गनेर सकिएको छ ।

यस्तो छ पछिल्लो परिणाम :
उपसभापति (खुल्ला-२ जना)

१. गोविन्द भट्टराई – ६०९
२. डा. चन्द्रकान्त भण्डारी – १०५७
३. प्रा. डा. चन्द्रमोहन यादव – १९३
४. दीपक गिरी – ३०१
५. धनराज गुरुङ – ४०६
६. ई. मधु आचार्य – ७१२
७. सुरेन्द्रराज पाण्डे – ६८०

उपसभापति (समावेशी-१ जना)
१. जीवन परियार – ५७८
२. फरमुल्लाह मन्सुर -२८५
३. विनोद कुमार चौधरी – ६१५
४. रञ्जित कर्ण -१८३
५. सीता गुरुङ – ३३४

महामन्त्री (खुल्ला- २ जना )
१. अमरसिंह पुन – ६९५
२. उदय शम्शेर राणा – ७८६
३. गुरुराज घिमिरे – ३२८
४. नैनसिंह महर – २७०
५. प्रदीप पौडेल – १३८१
६. शंकर तिवारी – ४६
७. डा. सन्तोष उपाध्याय – २८
८. डा. सुनिल कुमार शर्मा – ५२६

महामन्त्री (महिला-१ जना)
१. डा. डिला संग्रौला (पन्त)- ९६५
२. महालक्ष्मी उपाध्याय (डिना) – ९५२
३. रिता खनाल – २५१