एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक बैशाख ८–९ मा

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक बैशाख ८–९ मा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा एमालेले महाधिवेसन प्रतिनिधि परिषदको बैठक बोलाउने भएको छ। आज बसेको सचिवालय बैठकले सो परिषदको बैठक बोलाउने निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार आगमी बैशाख ८ र ९ गते महाधिवेसन प्रतिनिधि परिषद बैठक राख्ने र बैशाख १० गते पार्टी स्थापना दिवस भब्य रूपमा मनाउने निर्णय पनि गरेको छ ।