२८ निर्माण कम्पनी कालोसूचीमा (सूचिसहित)

२८ निर्माण कम्पनी कालोसूचीमा (सूचिसहित)


ग्लोब नेपाल
189
Shares

काठमाडौं। २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको हो।

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असार २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेकाहरूले एक वर्ष तीन दिनदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् ।