काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ । चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको हो ।
प्रतिक्रिया