विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक

विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक


ग्लोब नेपाल
54
Shares

काठमाडौं । गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द रचना र संगीत रहेको छ।

गीत अधिकारी कै निर्देशन तथा निर्माण रहेको छ । आशिष अविरलले एरेन्ज गरेको गीतमा विष्णुसँगै सुन्दरमणिले स्वर दिएकी छन् । गीतको भिडिओमा ललिता पौडेल र सुन्दरमणि अधिकारीसहितका कलाकारहरुले अभिनय गरेका छन् ।

शम्भु चालिसेले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविण भट्टले सम्पादन गरेका हुन् । गीतको भिडिओमा ललिता पौडेल र सुन्दरमणि अधिकारीसहितका कलाकारहरुले अभिनय गरेका छन् ।