निगमले बढायो इन्धनको मुल्य

निगमले बढायो इन्धनको मुल्य


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको मंगलबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो । 

निगमले घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५१ रुपैयाँ पर्ने भएको छ ।