प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ ।

त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।