कतिमा हुँदैछ आज सुन चाँदीको कारोबार ?

कतिमा हुँदैछ आज सुन चाँदीको कारोबार ?


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला २२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।