असार २३ र ३० गतेकाे मन्त्रीपरिषद् बैठकका २९ निर्णय

असार २३ र ३० गतेकाे मन्त्रीपरिषद् बैठकका २९ निर्णय



काठमाडौं । नेपाल सरकारले गरेका निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गरेका छन् । उनले असार २३ गते र असार ३० गते गरेका २९ वटा मन्त्रीपरिषद्को निर्णय एकै पटक सार्वजनिक गरेका हुन् ।

बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भ्रष्टाचार गरेको पुष्टि भए जोकोहिमाथि कारबाही हुने स्पष्ट पारे ।

नैतिकताको कुरा उठिसकेपछि सामान्य प्रशासन मन्त्रीले राजीनामा दिइसकेको अवस्थामा, तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने उनले बताए । उनले भ्रष्टाचारका बिषयमा सरकारले आँखा चिम्लिएर नबस्ने धारणा राखे ।

त्यस्तै, प्रवक्ता गुरुङले भिजिट भिसामार्फत स्पेन गएर नफर्केकामाथि सरकारले अनुसन्धान सुरु गरिसकेको बताए ।

निर्णयहरू :