एमाले पोलिटब्युरो बैठक जारी

एमाले पोलिटब्युरो बैठक जारी


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ। हिजोबाट सुरु भएको बैठक केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट सुरु भएको हो।

बैठकमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुनेछ । विधान संशोधन प्रस्तावमा पोलिट्ब्युरो सदस्यहरूले धारणा राख्नेछन् । हिजोको बैठकमा आठ जना सदस्यले आफ्नो धारणा राखेका थिए।

केन्द्रीय कमिटी बैठक साउन ५ गतेका लागि बोलाइएको छ । एमालेले भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनका लागि संशोधन प्रस्तावमाथि छलफल अघि बढाएको छ ।