काठमाडौं । नेकपा एमालेका सांसद किरण साहले कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाको राजीनामा मागेका छन् ।
बिहिबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका नेता अफताव आलमको मुद्दा प्रकरणमा कानुन मन्त्री चौरसियाले न्यायालयमा नाङ्गो हस्तक्षेप गरेको भन्दै राजीनामा मागेका हुन् ।
सांसद साहले निष्पक्ष न्याय दिने विषयमा सरकारका मन्त्रीले दबाब दिन मिल्छ भन्दै उनले प्रश्न पनि गरे ।


प्रतिक्रिया