निजामती सेवा विधेयकमा दफावार छलफल गरिँदै

निजामती सेवा विधेयकमा दफावार छलफल गरिँदै



काठमाडौं । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेकाे छ ।

बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्नेछ ।