काठमाडौं । संघीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबारको बैठकले सर्वसम्मत विधेयक पारित गरेको हो ।
प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो । विधेयकमा बहुचर्चित कुलिङ पिरियडको प्रतिनिधिसभा भएको त्रुटि राष्ट्रियसभाले सच्याएको छ ।


प्रतिक्रिया