कांग्रेसले बोलायो आकस्मिक बैठक

कांग्रेसले बोलायो आकस्मिक बैठक


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बोलाएको छ । जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।

सभापति शेरबहादुर देउवाको निवासमा बूढानिलकण्ठमा बैठक बोलाइएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा जानकारी दिए ।

कांग्रेस महामन्त्री शर्माले भने, ‘सरकारले परिस्थिति आँकलन गर्न नसकेर गम्भीर गल्ती गरेको छ । यसबारे आवश्यक निर्णय लिनलाई हामीले बैठक बोलाएका छौं ।’