विद्या भण्डारीको घर अगाडि शान्तिपूर्ण र्‍याली (फोटोफिचर)

विद्या भण्डारीको घर अगाडि शान्तिपूर्ण र्‍याली (फोटोफिचर)


ग्लोब नेपाल
540
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवास अगाडि शान्तिपूर्ण र्‍याली निस्केको छ । जेनजी आन्दोलनमा राजनीतिक दलका नेताहरुको घर जलिरहेका बेला पूर्वराष्ट्रपति भण्डारी निवास अगाडि भने शान्तिपूर्ण र्‍याली निस्केको हो । बुढानीलकण्ठ नगरपालिका वडा नं. २ मा रहेको उनको निवासमा स्थानीयहरुले उक्त र्‍याली निकालेका हुन् । बालबालिका मार्न पाइँदैन, हत्यारा सरकारलगायतका नारा र्‍यालीमा लागेको छ । टोलीवासीले साँझ ६ः३० बजे द्विप प्रज्जवलन गर्ने भएका छन् ।