कुनै सेवा सुविधा नलिने ऊर्जामन्त्री कुलमानको घोषणा

कुनै सेवा सुविधा नलिने ऊर्जामन्त्री कुलमानको घोषणा



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफ्नो सेवा सुविधा सहिद परिवारलाई प्रदान गर्ने निर्णय गरेका हुन् ।

अन्तरिम सरकारका नवनियुक्त मन्त्री घिसिङले सोमबारै पद तथा गोपनीयताको शपथ लिएका थिए ।