जेनजी अगुवा मिराज ढुंगानाले पार्टी खोल्ने

जेनजी अगुवा मिराज ढुंगानाले पार्टी खोल्ने



काठमाडौं । जेनजी अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने भएका छन् । आगामी चुनावलाई लक्षित गर्दै उनले दल खोल्ने घोषणा गरेका हुन् ।

तर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीहरूले भोट हाल्न पाउने अधिकार र भ्रष्टाचार नियन्त्रणका लागि संयन्त्र बन्ने सुनिश्चित नभएसम्म निर्वाचनमा नजाने उनले बताएका छन् ।