राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारकाे निर्णय

राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारकाे निर्णय



काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री जगदिश खरेलले जानकारी दिए ।

उनका अनुसार माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।