प्रधानमन्त्रीले दुर्गा प्रसाईंलाई छलफलमा बोलाइन्

प्रधानमन्त्रीले दुर्गा प्रसाईंलाई छलफलमा बोलाइन्


ग्लोब नेपाल
324
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अभियन्ता दुर्गा प्रसाईंसँग छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले प्रसाईंलाई छलफलका लागि मंसिर २२ गतेको समय दिएकी छन् । प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल तथा भेटघाटका लागि सिंहदरबार बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।