प्रहरी अधिकारीले गरे छोरीको हत्या

प्रहरी अधिकारीले गरे छोरीको हत्या


ग्लोब नेपाल
162
Shares

काठमाडौं । काठमाडौंको सिनामंगलमा एक प्रहरी अधिकारीले आफ्नै छोरीको हत्या गरेका छन्। छोरीको हत्या गर्ने ती प्रहरी अधिकारीलाई प्रहरीले नियन्त्रणमासमेत लिइसकेको छ। प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले आइतबार दिउँसोको घटना भएको पुष्टि गरे। घटनाबारे विस्तृत विवरण दिन प्रहरीले मानेन ।