महादेवस्थान मन्दिर व्यवस्थापनका अध्यक्ष बागमतीमा मृत फेला

महादेवस्थान मन्दिर व्यवस्थापनका अध्यक्ष बागमतीमा मृत फेला


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका ५२ वर्षीय अध्यक्ष बैजुहरि भट्टराई शंखमूलस्थित बागमती नदीमा मृत फेला परेका छन् ।

प्रारम्भिक अनुसन्धानमा उनले मदिरा सेवन गरेको र अनियन्त्रित हुँदा खोलामा डुबेको बुझिने जिल्ला प्रहरी परिसरले जनाएको छ । बुधबार ललितपुरस्थित यल पार्टी प्यालेसमा भोज खाएर फर्किएका थिए ।