सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


ग्लोब नेपाल
189
Shares

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार एक सय रुपैयाँले बढेर २ लाख ६७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।