बैतडी जिप दुर्घटना अपडेट: ३ जनाको मृत्यु, ६ जना घाइते

बैतडी जिप दुर्घटना अपडेट: ३ जनाको मृत्यु, ६ जना घाइते


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । बैतडीको साणिघाटिमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सुर्नयाबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज २१४ नम्बरको जिप दुर्घटना परेको हो । पाटन नगरपालिका-८ का वडाध्यक्ष हरिस बिस्टका अनुसार ३ जनाको मृत्यु भएको र ६ जना घाइतेको उद्धार गरिएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।