काठमाडौं । सरकारले राष्ट्रियसभा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले माघ ४ गते बिहान ११ बजेका लागि राष्ट्रियसभा बोलाउन सिफारिस गरेको हो ।
बैठक सिंहदरबारभित्र पहिले कृषि समितिको बैठक बस्ने हलमा बसिनेछ । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपतिले राष्ट्रिय सभा बोलाउने व्यवस्था छ ।


प्रतिक्रिया