यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)


ग्लोब नेपाल
351
Shares

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सञ्चार मन्त्री खरेलले पुस २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका छन् ।