काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका डा. प्रणय शमशेर राणा नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
राष्ट्रिय सभा गृहमा प्रतिज्ञा पत्रबारे प्रश्नोत्तर कार्यक्रमपछि सभापति गगन थापाले राणालाई काँग्रेसमा स्वागत गरेका हुन्। राणा विगतमा पनि काँग्रेसमै थिए।
उनले उम्मेदवार छनोटमा प्राइमरी इलेक्नसका नाममा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपा त्यागेका थिए।


प्रतिक्रिया