पोखरा । स्याङजा क्षेत्र नम्बर २ मा जय मातृभूमि पाटीका उम्मेदवार कर्णेल धनबहादुर थापाले कांग्रेसलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
उनले कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् ।
स्याङ्जामा कांग्रेस, एमाले र रास्वपा मुख्य प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया