काठमाडौं । प्रतिनिधि सभा निवार्चनको दिन बिहीवार काठमाडौं उपत्यकाका सडक सुनसान बनेका छन् । मतदानको दिन उपत्यकाका सडकमा सवारी आवागमन पातलो रहेको छ ।
मतदान मा सहभागि हुन् हजारौं मानिसहरू गाउँ फर्किएका छन् । आज अत्यावश्यक र पास भएका सवारी साधनबाहेक अन्य सवारी साधन चलाउन पाइँदैन । हिँडडुल गर्न भने रोक लगाइएको छैन । यद्यपि, सुरक्षा व्यवस्था र ट्राफिक चेकजाँचमा कडाइ गरिएको छ ।


प्रतिक्रिया