रञ्जु दर्शनाले गरिन् मतदान

रञ्जु दर्शनाले गरिन् मतदान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् ।

उनले काठमाडौं क्षेत्र न. १, वडा नम्बर १० को मतदान केन्द्रमा मतदान गरेकी हुन् । भर्खरै सुत्केरी भएकी उनी बच्चा बोकेरै मतदान गर्न पुगेकी थिइन् ।