एमालेलाई माथिबाटै सच्याउँछौं: सचिव अधिकारी

एमालेलाई माथिबाटै सच्याउँछौं: सचिव अधिकारी


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेकपा एमालेका सचिव खगराज अधिकारीले पार्टीलाई माथिबाटै सच्याउने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै अधिकारीले पार्टीलाई माथिबाटै सच्याउने बताएका हुन् ।

उनले लेखेका छन्, ‘जनता जनार्दन हुन् । हामीले आफैलाइ माथिबाटै सच्याउँछौं । बदला भाव राख्दैनौं । फेरि उठ्छौं,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् । सचिव अधिकारीले पूर्वाग्रहले सही मूल्याङ्कनमा नपुगिने बताएका छन् ।

निर्वाचन परिणाममा एमाले अनपेक्षित रूपमा खुम्चिएपछि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनपर्ने बताउन थालिएको छ ।