२६ स्थानको नतिजा सार्वजनिक : कसको कति सिट (सूचीसहित)

२६ स्थानको नतिजा सार्वजनिक : कसको कति सिट (सूचीसहित)


ग्लोब नेपाल
297
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा २६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक अन्तिम परिणामअनुसार एमाले पहिलो र कांग्रेस दोस्रो हैसियतमा छन् । तर, अग्रता भने नेपाली कांग्रेसको बढी छ । हालसम्म प्राप्त अन्तिम परिणाम यस्तो छ–

नेकपा एमाले

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
१डोल्पाशे-फोक्सुन्डो गाउँपालिकाधावा सम्डुक गुरुङ
२मनाङ्गचामे गाउँपालिकालोकेन्द्र बहादुर घले
३मुस्ताङलो-घेकर दामोदरकुण्ड गाउँपालिकालोप्साङ छोम्पेल विष्ट
४मुस्ताङङिस्याङ गाउँपालिकाकान्छा घले
५मुस्ताङलोमन्थाङ गाउँपालिकाटसी न्हुर्वु गुरुङ
६मुस्ताङवारागुङ मुक्तिक्षेत्र गाउँपालिकारिङजीन नामगेल गुरुङ
७बझाङसाइपाल गाउँपालिकामानबीर बोहरा
८नवलपरासीबौदीकाली गाउँपालिकाप्रकाश ओझा
९सोलुखुम्बुखुम्बु पासाङ्गल्हामु गाउँपालिकामिङ्गमा छिरि शेर्पा
१०बझाङ्गथलारा गाउँपालिकाप्रकाश रोकाया
११मुस्ताङ्गथासाङ्ग गाउँपालिकाप्रदीप गौचन

नेपाली कांग्रेस

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
१मनाङनार्पाभूमि गाउँपालिकाकोन्जो तेन्जिङ लामा
२मुस्ताङघरपझोङ गाउँपालिकामोहन सिंह लालचन
३मनाङनासों गाउँपालिकाधनबहादुर गुरुङ
४गुल्मीरेसुङ्गगा नगरपालिकाखिलध्वज पन्थी
५गुल्मीगुल्मीदरवार गाउँपालिकासरोज थापा
६डडेलधुरागन्यापधुरा गाउँपालिकाईन्द्रबहादुर कार्की
७डोटीबडिकेदार गाउँपालिकाभैरवबहादुर साउद
८हुम्लाखार्पुनाथ गाउँपालिकाकर्णबहादुर मल्ल
९बागलुङ्गतमानखोला गाउँपालिकाजोकलाल बुढा

नेकपा (माओवादी केन्द्र)

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
१डोल्पाजगदुल्ला गाउँपालिकानारासिं रोकाय
२दैलेखनौमुले गाउँपालिकाछविलाल सुवेदी
३बागलुङताराखोला गाउँपालिकाधनबहादुर बिक
४दैलेखनौमुले गाउँपालिकाछविराम सुवेदी

नेकपा (एकीकृत समाजवादी)

क्र.सं.जिल्लास्थानीय तहको नामप्रमुखको नाम
१डोल्पाकाइके गाउँपालिकाअंगद कुमार राना
२डोल्पाछर्का ताङसोङ गाउँपालिकासोनाङ गुरुङ