अब देशभरिको पानीको कुरा गर्छु : हर्क साम्पाङ

अब देशभरिको पानीको कुरा गर्छु : हर्क साम्पाङ



काठमाडौं । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले अब देशभरिको पानीको समस्याको विषमा बोल्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि सिंहदरबार पुगेका साम्पाङले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् ।

उनले आफू पहिला धरानको मेयर भएकोले धरानको पानीको विषयमा मात्रै बोलेको तर अब देशको पानीको समस्याको मुद्दालाई उठाउने बताएका छन् ।