नेप्से परिसूचक १४ अंकले बढ्यो

नेप्से परिसूचक १४ अंकले बढ्यो



काठमाडौं । नेप्से परिसूचक आज बढेको छ । आज नेप्से १४ दशमलव २१ अंकले बढेको हो ।

कारोबार रकमको हिसावले आज १३ अर्ब भन्दा बढीको कारोबार भएको छ । आज १७६ कम्पनीको शेयर मुल्य बढ्यो भने ८० वटा कम्पनीको मुल्य घटेको छ ।

आजको बृद्धिसँगै नेप्से परिसूचक २९५० भन्दा माथि उक्लेको छ । पछिल्लो केही साता यता नेप्से कारोबारमा सकारात्मक संकेतहरु देखिन थालेका छन् ।