गौशालामा मध्यराति भारतीय नागरिकमाथि गोली प्रहार

गौशालामा मध्यराति भारतीय नागरिकमाथि गोली प्रहार


ग्लोब नेपाल
594
Shares

काठमाडौं । काठमाडौंको गौशालामा मध्यराति गोली चलेको छ । प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई भारतीयलाई पक्राउ गरेको हो । भारतीयहरुको साथबाट लागुऔषध कारोबारमा प्रयोग गरिएको गाडीसमेत नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।