काँग्रेसले बोलायो संसदीय दलको बैठक

काँग्रेसले बोलायो संसदीय दलको बैठक


ग्लोब नेपाल
405
Shares

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बुधबार दिउँसो १ बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले दलको बैठक बोलाएको संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुनेछ त्यस्तै सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुमबासीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुने बताइएको छ ।