रास्वपाको केन्द्रीय सदस्यमा को-को भए निर्वाचित (नामावलीसहित)

रास्वपाको केन्द्रीय सदस्यमा को-को भए निर्वाचित (नामावलीसहित)


ग्लोब नेपाल
405
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सबैभन्दा धेरै मत डा. स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २ हजार ६५६ मत पाएका छन् । यस्तै उनीपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले पाएका छन् ।

हेर्नुहोस् सूची :