निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल

निधि निवासमा कांग्रेसका तीन नेताबीच छलफल


ग्लोब नेपाल
459
Shares

काठमाडौं । कांग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधिको निवास मध्यबानेश्वरमा निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ । तीन नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको निधिको सचिवालय स्रोतले जानकारी दिएको छ ।