बलात्कारी आरोपितको भिडियो खिच्ने हवल्दार पक्राउ

बलात्कारी आरोपितको भिडियो खिच्ने हवल्दार पक्राउ


ग्लोब नेपाल
0
Shares

बारा । गरिमा चौधरीको बालात्कार पछिको हत्यामा आरोपीको भिडियो खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् ।आरोपित सुमन थापाको बयानको भिडिओ खिचेर सार्वजनिक गरेको अभियोगमा प्रहरी हवल्दार कुमार बिका पक्राउ परेका हुन्।

विकले खिचेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको बेला उनलाई पक्राउ गरी अहिले हिरासतमा राखिएको छ।भिडिओ बाहिरिएसँगै प्रहरीमाथि नै चौतर्फी प्रश्न उठिरहेको छ ।