बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिने भएका छन् ।

सोमबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री थापाले सत्तारूढ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चार सांसद अनुपस्थित भएपछि रोकिएको थियो । त्यसपछि थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।