ट्रमा सेन्टरका भित्तामा आफान्तको खोजी गर्दै टाँसियो तस्विर (फोटोफिचर)

ट्रमा सेन्टरका भित्तामा आफान्तको खोजी गर्दै टाँसियो तस्विर (फोटोफिचर)

ग्लोब नेपाल
0
Shares

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तजनको खोजीका लागि काठमाडौंस्थित ट्रमा सेन्टरको भित्तामा आफ्ना आफन्तहरूको तस्वीर टाँस्दै युवायुवतीहरू। बेपत्ता आफन्तको अवस्था पत्ता लगाउने आशामा उनीहरू तस्वीरसहित खोजी अभियानमा जुटेका छन्।

तस्विरः प्रदिपराज वन्त