काठमाडौं । भारतिय इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ ।
नेपाल आयल निगमले बिहीवार भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको हो । निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।
यस्तै, हवाई इन्धनमा १९।९१ रुपैयाँ मूल्य बढेर आएको छ । भारतबाट मूल्य बढेर आएपनि निगमलाई पेट्रोलमा ३१.२८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
प्रतिक्रिया