काठमाडौं । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र नेपाल वायुसेवा निगमका अध्यक्षबीच भएको विवाद छानबिन गर्ने भएको छ ।
सोमबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले सो घटनामा छानबिन गर्ने निर्णय गरेको छ। साथै एक समिति गठन समेत भएको एक मन्त्रीले जानकारी दिए।
निगमका अध्यक्ष युवराज अधिकारी र प्रेम आलेबीच विवाद भएको अडियो बाहिरिएको थियो।


प्रतिक्रिया